| सोमवार, कार्तिक २३, २०८३

एक ‘डोज’ लगाए हुने १० हजार भन्दाबढि मात्रा जोन्सन खोप गोरखा आईपुग्यो

एक मात्रा लगाए पुग्ने जोन्सन खोप गोरखा आईपुगेको छ । १० हजार तीन सय ७० जनालाई पुग्ने खोपको मात्र आज आएको स्वास्थ्य कार्यालयको कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।


सोमवार देखि नै खोप लगाउन सुरु गर्ने उनले बताए । स्वास्थ्य कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेरका ब्यक्ति, क र ख अपाङ्गता परिचय पत्र भएका ब्यक्ति, शरणार्थी र यस अघिको अभियानमा छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाईनेछ ।

प्रतिक्रिया दिनुहोस्