| सोमवार, कार्तिक २३, २०८३

सिरानचोक गाउँपालिकाद्वारा मानव सेवा आश्रमलाई एक लाख ५० हजार सहयोग

गोरखाको सिरानचोक गाउँपालिकाले गोरखा सदरमुकाम स्थित मानब सेवा आश्रमलाई एक लाख ५० हजार सहयोग गरेको छ ।

गाउँपालिकाले आश्रममा बस्दै आएका बालवालिकाको खानाका लागि उक्त सहयोग गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए ।
गाउँपालिका अध्यक्ष गुरुङ, उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकिय अधिकृत नेत्रमणी न्यौपानेले उक्त रकम मानव सेवा आश्रमका अविभाबक एवं पत्रकार आत्माराम श्रेष्ठ मार्फत हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्