| मङ्लबार, कार्तिक २४, २०८३

तरुण दलको गण्डकी प्रदेश सदस्यमा कुबिर पौडेल मनोनित

नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाको भिमसेन थापा गाउँपालिका ५ बगुवाका कुबिर पौडेल मनोनित भएका छन् ।

नेपाली कांग्रेसका तरुण बिभाग प्रमुख एवं केन्द्रिय सदस्य शंकर भण्डारीले पौडेललाई सदस्यमा मनोनित गरेका हुन् । तरुण दललाई गतिशिल बनाउन महत्वपूर्ण योगदान गर्न समेत भण्डारीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्