| आइतवार, कार्तिक २२, २०८३

फुङ्गी खोलाले बगाउँदा एक युवकको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ७ फुङ्गी खोला तर्ने क्रममा बगाउँदा एक युवबकको मृत्यू भएको छ ।

आरुघाट १ श्यामचेतका किरण लामालाई खोलाले बगाएर करिब २० मिटर तल पु¥याएको र स्थानीयले देखेपछि उद्धार गरेका थिए । बेहोस अवस्थामा उद्धार गरिएको ति युबकको आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

तस्वीर सौजन्य : धनकुमार गुरुङ

प्रतिक्रिया दिनुहोस्