| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका ९ स्थानीय तहले बजेट ल्याए

गोरखाका आठवटा स्थानीय तहले बिहिवार एकै दिन बजेट ल्याएका छन् ।

शहीदलखन गाउँपालिकाले बुधवार नै ल्याईसकेको हो भने आरुघाट र चुमनुब्री गाउँपालिकाले असार १० गतेभित्र नीति कार्यक्रम ल्याउनुपर्ने भएपनि ‘प्राविधिक कारण’ दर्शाउँदै ल्याउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्