| आइतवार, कार्तिक २२, २०८३

गोरखा ३८२ सक्रिय संक्रमित, ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

हालसम्म तीन हजार आठ सय ८८ जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको गोरखामा अहिले सक्रिय संक्रमितको संख्या तीन सय ८२ मात्र छ ।

मंगलवार बिहान सम्म ८५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये कोभिड अस्पतालमा उपचारत ११ जना र आइशोलेसनमा उपचाररत ८ जना रहेका छन् । पछिल्लो समय पिसिआर जाँच कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्