
नागरिक समाज नयाँ साँघुद्वारा २३ घरधुरीलाई खाद्यान्न सहयोग
नागरिक समाज नयाँ साँघुले २३ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । प्रदिप्ता परियार र पुरुषोत्तम राणाले पठाएको सहयोगबाट ति परिवारलाई खाद्यान्न सहयोग गरिएको नागरिक समाज नायाँ साँघुले जनाएको छ ।
तेल, चामल, दाल, अण्डा लगायतका खाद्यान्न सहयोग गरिएको समाजले जनाएको छ ।




