| मङ्लबार, कार्तिक २४, २०८३

सिङलामा चार वटा घर पहिरोले भत्कियो

गोरखाको धार्चे गाउँपालिका ५ सिङ्लामा चारवटा घर पहिरोले बगाएको छ । साँईला गुरुङ, सुकबहादुर गुरुङ, नाग्ङे, कान्छालाल गुरुङकको घर पहिरोले बगाएको वडा अध्यक्ष तुलसिं गुरुङले बताए । उनीहरु अहिले छिमेकीको घरमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्