| मङ्लबार, कार्तिक २४, २०८३

लार्के प्रहरी चौकी निर्माणमा लैजान राखिएको सामग्री बगायो, करिब १५ लाखको क्षती

लार्के प्रहरी चौकीको भबन निर्माणका लागि हेलिकप्टरबाट ओसर्न तयारी अवस्थामा राखिएको सामग्री बूढीगण्डकीमा आएको बाढीले बगाएको छ ।

धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित माछीखोला बगरमा हेलिप्याडमा राखिएको सामग्री बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्