| सोमवार, कार्तिक २३, २०८३

दरौँदीले जेसिबी बगायो

दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको (जेसिभी) ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो ।

ब्याकुलोडर बाढीले बगाएर तीन सय मिटर तल पु¥याएको सवारी धनी ताराबहादुर खड्काले बताए । खोलाले धार परिर्वतन गर्दा मेसिन बगाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्