| शुक्रबार, बैशाख १७, २०८३

शारीरिक सम्बन्ध राख्न नमानेपछि आफ्नै प्रेमीकाको हत्या

यहाँ १० रुपैयाँमा पाइन्छन् गर्लफ्रेन्ड, २० मिनेट बिताउन पाइने

चीनको गुआङडोङमा १० रुपैयाँमा गर्लफ्रेन्ड किन्न सकिने व्यवस्था मिलाइएको छ ।

त्यहाँको एक स्टोरमा जवान तथा सुन्दर मोडलहरू पोडियममा उभिरहेका भेटिन्छन् । कुनै पनि पुरुषले आफूलाई मन परेकी युवतीलाई २० मिनेटका लागि १० रुपैयाँ दिएर गर्लफ्रेन्ड बनाउन पाउँछ ।

तर युवतीलाई शपिङ कम्प्लेक्स परिसरमा मात्र घुमाउन पाइन्छ, टाढा लग्न पाइन्न । बीस मिनेटमा तपाईंले युवतीलाई जे काम गराउन पनि सक्नुहुन्छ तर उसको अनुमति विना उसलाई छुन पाउनुहुन्न । बीस मिनेटभन्दा बढी उससँग
समय बिताउन मन लागेमा थप पैसा तिर्नुपर्छ ।

एजेन्सी 

प्रतिक्रिया दिनुहोस्