| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकामा १० जना कोरोना संक्रमित थपिए

गोरखा नगरaपालिकामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ५ का पाँच जना, ६ का तीन जना, १ र ८ का एक/एक जना रहेका छन् ।
तीन जना पुरुष र सात जना महिलामा संक्रमण पुष्टि भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्