| मङ्लबार, कार्तिक २४, २०८३

बाबुरामको अध्ययन युरोपपछि अमेरिकामा

बजेटप्रति बाबुरामको टिप्पणी : एमालेले गोरखामा कुनै उमेद्धार नउठाउने बुझियो

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले अध्यादेश मार्फत शनिवार ल्याएको बजेट प्रति लक्षित गर्दै एमालेले गोरखामा कुनै उमेद्धवार नउठाउने बुझिएको बताएका छन् ।
बजेटमा गोरखाको बूढीगण्डकी आयोजना सहित अन्य कुनै ठोस योजनामा बजेट बिनियोजन नभएको तर्फ लक्षित गर्दै उनले ट्विट गरेका छन् ‘एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेद्धवार नउठाउने बुझियो’।

प्रतिक्रिया दिनुहोस्