| सोमवार, कार्तिक २३, २०८३

गोरखाको आरुघाटमा ३८ जना संक्रमित थपिए

गोरखाको आरुघाट गाउँपालिकामा ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

वडा नम्बर ८ मा सबैभन्दा धेरै २५ जना, ९ मा नौ जना, वडा नम्बर १० मा दुई र ४ मा दुई जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्