| आइतवार, कार्तिक २२, २०८३

गोरखामा एकै दिन १०० जना कोरोना संक्रमित थपिए

गोरखामा आइतबार एकै दिन १०० जना कोरोना संक्रमीत थपिएका छन् । भिमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, गोरखा नगरपालिका, शहिदलखन गाउँपालिकामा गरि जम्मा सय जनामा जनामा कोरोना पोजेटिभ देखिएको छ ।


गोरखा नगरपालिकामा ४५ जनामा, भिमसेन थापा गाउँपालिकामा ३१, पालुङटार नगरपालिकामा १३, शहिदलखन गाउँपालिकामा ११ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए । संक्रमित हुनेहरु सात वर्ष उमेदेखी ७८ वर्ष उमेरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्