| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकामा आईतवार ९१ जनाको स्वाब संकलन

गोरखा नगरपालिका क्षेत्रमा आईतवार ९१ जनाको स्वाब संकलन गरिएको छ ।

६० पुरुष र ३१ जना महिलाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

३० देखि ३५ जनामा भने कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएको, रुघा, खोकी लागेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्