| आइतवार, कार्तिक २२, २०८३

थिरभक्त श्रेष्ठले पाए सुप्रबल जनसेवाश्री

थिरभक्त श्रेष्ठले सुप्रवल जनसेवा श्री(तेस्रो) पदक हाँसिल गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित एक समारोहमा गोरखा बसपार्क निवासी श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदक प्रदान गरेकी हुन् ।

गोरखा नगरपालिका ६ बसपार्क निवासी श्रेष्ठ जिल्लाका पुराना व्यापारी, व्यवसायी हुन् ।

प्रतिक्रिया दिनुहोस्