| आइतवार, कार्तिक २२, २०८३

चैत १२ गते केबलकार बन्द हुने

गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना जाने नेपालकै पहिलो केबलकार चैत १२ गते बन्द हुने भएको छ । नियमित मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालीले जनाएको छ । चैत १३ गते देखि भने केबलकारले नियमित सेवा दिने स्टेशन म्यानेजर उज्वल शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्