| मङ्लबार, कार्तिक २४, २०८३

जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यान सहयोग

गोरखा नगरपालिका वडा नं. ३ नारेश्वर, दुम्श्री बस्ने इन्द्र बहादुर भट्टले आफ्नो ५७ औँ जन्मोत्सवको अवसरमा विहिवार मानवसेवा आश्रममा खाद्यान सामाग्री सहयोग गरेका छन् ।


साहाराबिहिन बालवालिकाको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई उनले चामल, दाल, तेल, विस्कुट, चाउचाउ लगायतका विभिन्न खाद्यान सामाग्री सहयोग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्