| आइतवार, कार्तिक २२, २०८३

क्षयरोग निवारण संस्थाको अध्यक्षमा ढुंगाना

नेपाल क्षयरोग निबारण संंस्था गोरखा शाखको आठौं जिल्ला सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । अभिवेशनले राजन ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।अधिवेशनले सदस्यहरुमा रहमतुल्ला मियाँ, सर्मिला ढकाल, गोकणर्बहादुर थापा, सुबास घिमिरे, जनार्दन पोखरेल, साबित्रा थापा, बिभा राना, शंकर कुँवर, दिपक अधिकारी र फुलमाया गुरुङलाई चयन गरेको छ । साथै समितिको बिहिबारै सम्पन्न बैठकले सचिवमा सुवास घिमिरे र कोषाध्यक्षमा शर्मिला ढकाललाई चयन गरेको अध्यक्ष ढुंगानाले जानकारी दिए । अधिवेशनमा ९० जना सदस्यहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्