| आइतवार, कार्तिक २२, २०८३

पत्रकार महासंघ गोरखा सम्मानित

नेपाल पत्रकार महासंघ गोरखा शाखा पुरस्कृत भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र श्रमजीवि पत्रकारहरुको हितमा क्रियाशील रहेको भन्दै नेपाल पत्रकार महासंघले सम्मान गरेको हो ।


महासंघको २६ औँ महाअधिवेशनको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्