| सोमवार, कार्तिक २३, २०८३

लाप्राकको गुप्सीपाखा हिउँले ढाक्यो

उत्तरी गोरखाका लाप्राकमा पनि हिमपात भएको छ । गैर आबासिय नेपाली संघ (एनआरएनए) ले बनाएको गुप्सीपाखाको एकिकृत बस्तीशनिवार हिउँले ढाकेको छ ।

हिउँसँगै परेको पानीले चिसो बढेको स्थानीय मार्सिङ गुरुङले बताए । हिउँ परेपछि लाप्राकको मकै बिहे भने शनिवार प्रभावित बन्यो । हिउँ परेपछि जनजिवन कष्टकर भएपनि मकै उम्रिने भन्दै किसान भने खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्