| सोमवार, कार्तिक २३, २०८३

युथ काँग्रेसद्धारा पश्चिमकाली क्षेत्रको सरसफाई

युथ काँग्रेस गोरखाले पश्चिमकाली क्षेत्रमा सरसफाई गरेको छ ।

शहिद दिवशको अबसरमा पारेर गोरखाको प्रवित्र धार्मिक स्थल पश्चिमकाली क्षेत्रमा सरसफाई गरिएको युथ काँग्रेस गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले बताए ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको विशेष उपस्थितीमा सो क्षेत्रमा सरसफाई भएको हो । युथ काँग्रेसले विभिन्न सामाजिक कार्यक्रम गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्