| सोमवार, कार्तिक २३, २०८३

बिजुलीको पोलमा चढ्दा बारपाकका एक युवाको मृत्यू


बिजुलीको पोलमा वाइफाइको तार तान्ने क्रममा गोरखाको बारपाकका एक युवाको मृत्यू भएको छ ।
मंगलबार बिहान नौ बजे थलीगाउँ डाँडामा पोलमा तार टाँग्न खोज्दा करेण्ट लागेर खिम्पु टोलका २६ बर्षीय उत्तम गुरुङको मृत्यू भएको वडाअध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्