| आइतवार, कार्तिक २२, २०८३

गोरखा सदरमुकामबाटै सुन ठगेर फरार


गोरखा सदरमुकाम बजारबाटै सुन ठगी गरेर एक अपरिचित व्यक्ति फरार भएका छन् । गोरखा नगरपालिका वडा नं. ६ हरमटारीकी ६३ बर्षीया भद्रकुमारी बिकको सुन ठगी गरी अपरिचित ब्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।


दिउसो साँढे तीनबजेतिर बिकको घरमा पुगेका अपरिचित व्यक्तिले ठूलो सुन दिन्छु भन्दै वृद्धासँग सुन लिएर फरार भएका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए ।

फरार व्यक्तिको खोजी कार्य भइरहेको एसपी गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्