| सोमवार, कार्तिक २३, २०८३

गोरखाको हरमटारीमा पुस १६ गते रक्तदानको आयोजना

४५ औँ राष्ट्रिय मेलमिलाप दिबसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको छ । हरमटारी चोक स्थित रेडक्रस भबन अगाडी पुस १६ गते बिहान ८ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली कांग्रेसका खेलकुद बिभाग प्रमुख मोहनबहादुर बस्नेतको प्रमुख आथित्यता र खेलकुद बिभागका केन्द्रिय सदस्य सिपी पोखरेलको संयोजकत्वमा शिविर हुन लागेको हो । उक्त शिविरमा रक्तादन गरि सहयोग गरिदिन संयोजक सिपी पोखरेलले सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्