| सोमवार, कार्तिक २३, २०८३

अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटि गोरखाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपाको जिल्ला अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा माननिय सांसद हरिराज अधिकारीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सम्पन्न गरिएको हो । साथमा अन्य कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्