| सोमवार, कार्तिक २३, २०८३

बोर्लाङका युवाहरुद्वारा टोलमा सरसफाई

भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ बोर्लाङका युवाहरुले आफ्नो टोल, समुदायको सरसफाई गरेका छन् ।

गण्डकी युवा क्लवका सदस्यहरु, त्यहाँ रहेका अन्य युवा, समाजका अगुवा ब्यक्तिहरुको उपस्थितिमा सरसफाई कार्यक्रम गरिएको गण्डकी युवा क्लवले जनाएको छ । अब नियमित सरसफाई कार्यक्रम गर्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्