| सोमवार, कार्तिक २३, २०८३

नेपालमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

 नेपालमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

कैलालीमा अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

मंसिर १८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार उपचाररत उनको बुधबार राति मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्