| सोमवार, कार्तिक २३, २०८३

दलित विद्यार्थी संघको समिति बिस्तार

नेपाल दलित विद्यार्थी संघ जिल्ला कार्य समिति गोरखाले समिति बिस्तार गरेको छ ।

अध्यक्ष रचन परियारले मंगलवार एक बिज्ञप्ती जारी गर्दै उपाध्यक्षमा बिजय बिक र दिपेक बिक, सचिव राजु कोईराला, सह सचिव राजेन्द्र नेपाली, प्रकाश परियार, कोषाध्यषमा अनु गान्धारीलाई मनोनयन गरेको हो ।
दिपक मालबुल, संकर रोका, सुरेश नेपाली, बिशाल बिक, अप्सरा कोईराला, बिशाल परियार, सबिन गान्धारी र सुशान्त बिकलाई सदस्यमा मनोनित गरिएको अध्यक्ष परियारले बताए ।

दलित विद्यार्थीको हक हित, अधिकारका लागि संघले गोरखामा बिभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्