| सोमवार, कार्तिक २३, २०८३

जनस्वास्थ्य अधिकृतको कोरोनाबाट मृत्यु

 नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्