| सोमवार, कार्तिक २३, २०८३

मेची महाकाली बुहारी संयुक्त आवाज गठन

दरौँदी : मेची महाकाली बुहारी संयुक्त आवाजको गोर्खा जिल्ला शाखा गठन भएको छ । नेपाल महिला संघ गोरखाकी जिल्ला सहसचिब सपना पुनको संयोजकत्व मा सात सदस्यीय समिति गठन भएको हो । जसको उपाध्यक्षमा जनुका अधिकारी, सचिबमा बीना कैनी, कोषाध्यक्षमा गोमा दवाडी रहेका छन् । सो संस्थाको सदस्यहरुमा साबित्रा थापा मगर, मनिता गुरुङ, साबित्रा बिक रहेका छन् । सो संस्थाको सल्लाहकारमा प्रदेश सांसद मनकुमारी गुरुङ चयन भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्