| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज १० जना संक्रमित थपिए

गोरखामा आज (सोमवार) १० जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखा नगरपालिका वडा नम्बर १२ मा तीन जना, ११ मा १ जना, मालपोत कार्यालयका कर्मचारी १ जना, पालुङटार नगरपालिका ६ मा तीन जना संक्रमित थपिएका हुन् ।

यस्तै भिमसेन थापा गाउँपालिकाका पनि दुई जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्