| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र ३ जना कोरोना संक्रमित थपिए


गोरखामा आज ३ जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखा नगरपालिका २ मा ३५ वर्षिय महिला, ६ मा ४६ वर्षिय पुरुष र ११ मा ३० वर्षिय महिलालाई संक्रमण पुष्टि भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माका अनुसार आईतवार बिहान गोरखा सहित ५ जिल्लामा २६ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्