
गोरखामा ५ जना संक्रमित थपिए
गोरखामा शुक्रवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
गोरखा नगरपालिका वडा नम्वर १२ का एक महिला र एक पुरुष, आरुघाट गाउँपालिका वडा नम्वर ४ का एक पुरुष र बारपाक सुलिकोट गाउँपालिका दुइ जनामा शुक्रवार कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।




