| सोमवार, कार्तिक २३, २०८३

युवा संघको इन्चार्जमा खिलबहादुर राना र सहइन्चार्जमा दिनेश

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल गोरखाको संयोजकमा खिलबहादुर राना चयन भएका छन् । यस्तै असोज १४ र १५ गते बसेको केन्द्रिय कमिटि अन्तर्गतको कार्यालय बैठकले गोरखा नगरपालिका ५ पस्लाङका रानालाई संयोजक चयन गरेको हो । साथै सहसंयोजक गोरखा नगरपालिका ४ फिनामका दिनेश तमू चयन भएका छन् ।


संघको संयोजक र सहसंयोजकमा भने नामजुङका अशोक शर्मा भट्ट र थूमीका भीम सुनार चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्