| आइतवार, कार्तिक २२, २०८३

लाप्राकको भूमे सामुदायिक वनका अध्यक्षमाथी छुरा प्रहार

बिही अपराध घटनाको अनुसन्धान गर्न सुरु

जिल्ला प्रहरी कार्यालय गोरखाले बिहीमा भएको अपराधको घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अध्ययन अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए ।


थप अनुसन्धानका लागि चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीका वडा अध्यक्ष सोनाम ग्याल्जेन गुरुङ र एक महिलालाई जिल्ला प्रहरी कार्यालय ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्