| आइतवार, कार्तिक २२, २०८३

जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर केरौजाका एकको मृत्यू

जडिबुटी खोज्ने क्रममा भीरबाट लडेर धार्चे गाउँपालिका २ केरौँजाका एक युवाको मृत्यू भएको छ ।

अन्दाजी ३८ बर्षका मनिरक्ष गुरुङको मंगलबार बिहान करिब ११ बजे भीरबाट लडेर मृत्यू भएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

मृतकको शव बुधबार क्षतविक्षेत अबस्थामा भेटिएको र बुधबारसम्म अन्त्येष्टि नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्