| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनीमा गुडिरहेको गाडीमा आगो दन्किएपछि (फोटो फिचर)

पृथ्वीराजमार्ग अन्र्तग तनहुँको आँबुखैरेनीमा गुडिरहेको गाडीमा आगलागि भएको छ । बाग्लुङदेखि कोठाको सामान लिएर चितवन तर्फ जाँदै गरेको मिनिट्रकमा शुक्रवार राती आगलागि भएको प्रत्यक्षदर्शि स्थानीय बादल थकालीले बताए ।

गाडीमा रहेको क्रस भाँचिएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । गाडी भित्र कोठाको सामग्री रहेकाले ग्याँस सिलिण्डर पड्किएको थियो । आगलागिबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ ।

गाडी भित्रका सबै सामग्री जलेर नष्ट भएपनि मानविय क्षती भने हुन पाएन ।

फोटो सौजन्य : बादल थकाली, आँबुखैरेनी

प्रतिक्रिया दिनुहोस्