
गोरखा नगरपालिका सिल गर्ने तयारी
आज एकैदिन गोरखा नगरपालिका वडा नं १३ र ६ मा कोरोना संक्रमित थपिएपछि गोरखा नगरपालिका सिल गर्ने तयारी भएको छ । आज गोरखा नगरपालिका वडा नं १३ मा १४ र वडा नं ६ मा ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । नगरपालिका सिल गर्ने विषयमा गोरखा नगरपालिकामा बैठक चलिरहेको छ ।




