| आइतवार, कार्तिक २२, २०८३

गोरखा बजार क्षेत्रमा ६ जनालाई कोरोना

गोरखा नगरपालिका वडा नं ६मा ६ जनालाई कोरोना संक्रमण देखिएको छ । २३, ५३, ३५ वर्षका पुरुष र ५१, ३२, ४ वर्षका महिलामा कोरोना पुष्टि भएको गोरखा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्