
गोरखा घर भएका ५ सिपाहिलाई कोरोना पुष्टि
गोरखा घर भएका ५ जना सिपाहि जो हाल छाउनीमा कार्यरत रहेका थिए उनिहरुमा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षणका क्रममा उनिहरुलाई कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यलय गोरखाका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
उनिहरु पाँचै जना काठमाडोैँमा कार्यरत रहेको पनि उनले बताए ।




