| आइतवार, कार्तिक २२, २०८३

गोनपा १३ मा आज ४६ जनाको कन्ट्याक्ट ट्रेसिङ

संक्रमित बढेपछि गोरखा नगरपालिकाले सोमवार वडा नम्बर १३ मा ४६ जनाको स्वाब लिएको छ ।

कन्ट्याक्ट टे«सिङ मार्फत उनीहरुको स्वाब लिइएको र मंगलवार वडा नम्बर १०, १२ र ६ का संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको स्वाब लिइने स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

नगरपालिकाले लिइएको स्बाव मध्ये तीन सय भन्दा बढिको रिपोर्ट अझै आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्