| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिका १२ र १३ मा १/१ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका वडा नम्बर १२ र १३ मा एक\एक जना कोरोना संक्रमित थपिएका छन् ।

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा गोरखा नगरपालिका १२ का ४६ वर्षिय पुरुष र गोरखा नगरपालिका १३ का ४० वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्