| सोमवार, कार्तिक २३, २०८३

जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले पालिकाहरुलाई सेवा दिने बार तोकियो

जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयमा सर्वसाधारणको भिड हुन सक्ने भन्दै प्रशासनले पालिकाहरुलाई बार तोकेर सेवा दिने निर्णय गरेको हो । अब पालिकाबाट सेवाग्राही प्रशासन, मालपोत र नापीमा सेवा लिन आउँदा बार हेरेर लिनआउनुपर्नेछ ।

गोरखा नगरपालिकालाई आईतवार, सोमवार, मंगलवार र पालुङटार नगरपालिकालाई बुधवार, बिहिवार, शुक्रवार सेवा दिईनेछ । अन्य गाउँपालिकाका लागि पनि बार तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्