
यात्रु पर्खँदा पर्खँदै सडकमै थोत्रिए गाडी
यो गोरखा नगरपालिका वडा नम्बर ६ बसपार्क नजिकै सडक छेउमा राखिएको ट्याक्सी हो । राखेकै ठाउँमा टायरको हावा खुस्किईसक्यो । ट्याक्सीभरी पातपतिङ्गर छ ।
कोरोना प्रभावका कारण बन्द हुँदा कयौँ दिन देखि यात्रु पर्खिरहेको ट्याक्सी आफैँ थोत्रो भईसक्यो । यी मात्रै होईन छोटो तथा लामो दुरीमा सवारी साधन चलाएर गुजारा गर्ने मजदुर, ब्यवशायीलाई कोरोनाको प्रभावले ऋणमा गाढेको छ ।




