| आइतवार, कार्तिक २२, २०८३

आज गोरखाका १४ जनाको पिसिआर नेगेटिभ, ५६१ आउन बाँकी

पिसिआर जाँच गरिएका मध्ये गोरखामा शुक्रवार १४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार अझै पाँच सय ६१ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।
आज एक सय ६४ जनाको पिसिआर जाँच गरिएको र रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

अहिले गोरखामा एक सय २९ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्