| आइतवार, कार्तिक २२, २०८३

यो वर्ष देखि अनमी, सिएमए र ल्याब एसिस्टेन्ट पढ्न नपाईने

सरकारले यही शैक्षिक सत्रदेखि लागू हुने गरी अनमी/सिएमए/ल्याब असिस्टेन्टलगायत कार्यक्रममा विद्यार्थी भर्ना गर्न नपाउने निर्णय गरेको छ।

एसएलसी(एसइई)सरहका यी स्वास्थ्यसम्बन्धी कार्यक्रम पढेका विद्यार्थीले जागिर नै नपाउने अवस्था भएपछि पठनपाठन बन्द गरिएको हो।

चिकित्सा शिक्षा आयोगको साउन ३० मा बसेको बैठकले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम सञ्चालन नगर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्