| आइतवार, कार्तिक २२, २०८३

चितवनमा कोरोना जोखिम धेरै, नर्स सहित २६ थपिए, संक्रमित संख्या तीन सय नाघ्यो

चितवनको कोरोना संक्रमितको संख्या तीन सय नाघेको छ ।

शुक्रवार आएको रिपोर्टमा दुई जना स्थाप नर्स सहित २६ जना थपिएका हुन् । यी मध्ये ११ जना महिला र १५ जना पुरुष छन ।

चितवनमा पछिल्लो समय स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण धेरै देखिएको छ ।

संक्रमित तीन सय मध्ये एक सय १३ जना निको भएर घर फर्किएका छन ।

प्रतिक्रिया दिनुहोस्