
गोरखाका एक सहित कोरोनाबाट मृत्यू हुनेको संख्या १०० नाघ्यो
नेपालमा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ ।
साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो ।
पछिल्लो तीन सातामा मृत्यू हुनेको संख्या ह्वातै बढेको छ । गोरखामा बिदेशबाट फर्किएका पालुङटारका एक जना संक्रमितको ज्यान गएको थियो ।




